Kathmandu Press

माओवादीले बोलायो पदाधिकारी बैठक

साउन ११ गते शुक्रबार  बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। 
माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं, असार ९ : नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ। 

साउन ११ गते शुक्रबार  बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए। 

सचिव उपाध्यायका अनुसार पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुने जनाएका छन्।
 
प्रकाशित मिति: १८:०३ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्