तस्बिरमा सौर्य एयरको विमान दुर्घटना
१९ जना सावर सो विमान बिहान ११ः११ मा इन्जि परिक्षणका लागि पोखरा जान उडेको थियो। दुर्घ६नामा पाइलट मनिषरत्न शाक्यको तत्कालै जिवितै उद्धार गरिएको थियो।
काठमाडाैं, साउन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
१९ जना सावर सो विमान बिहान ११ः११ मा इन्जि परिक्षणका लागि पोखरा जान उडेको थियो। दुर्घ६नामा पाइलट मनिषरत्न शाक्यको तत्कालै जिवितै उद्धार गरिएको थियो।

मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी रहेको बतायउको छ।
उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो। दुर्घटना भएको जहाजले विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो।
-1721811363.jpeg)
-1721811364.jpeg)
-1721811366.jpeg)
-1721811385.jpg)

(1)-1721811368.jpeg)
-1721811368.jpeg)
(11)-1721811363.jpeg)
-1721811366.jpeg)
-1721811363.jpeg)
(10)-1721811362.jpg)


प्रकाशित मिति: १४:४२ बजे, बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












