Kathmandu Press

सौर्य एयरलाइन्स दुर्घटना : पाइलटलको उद्धार, १८ जनाको मृत्यु (सूचीसहित)

जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो। पाइलट मनिषरत्न शाक्यलाई भने जिवितै उद्दार गरी केएमसी अस्पताल लगिएको छ।
सौर्य एयरलाइन्स दुर्घटना : पाइलटलको उद्धार, १८ जनाको मृत्यु (सूचीसहित)

काठमाडौं, साउन ९ : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै  निधन भएको छ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो। पाइलट मनिषरत्न शाक्यलाई भने जिवितै उद्दार गरी केएमसी अस्पताल लगिएको छ।

काठमाडौंबाट इन्जिन मर्मतका लागि पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।

surya-air-passanger-list-1721806813.jpg
 
प्रकाशित मिति: १३:२६ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्