Kathmandu Press

बिहीवारका लागि रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा साउन १० गते विहीबार बिहान ११ बजेका लागी बैठक बोलाएको हो।
बिहीवारका लागि रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, साउन ९ : राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। 

रास्वपाले साउन १० गते विहीबार बिहान ११ बजेका लागी बैठक बोलाएको हो।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
 

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, साउन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्