सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो
विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ। अहिले उद्धार कार्य चलिरहेको छ।
काठमाडौं, साउन ९ : त्रिभुवन विमानस्थलमा नजिकै भएको सौय एयरलाइन्सको विमान दुर्घटना भएको स्थानबाट अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन्।
विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ। अहिले उद्धार कार्य चलिरहेको छ।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। दुर्घटना लगत्तै विमानमा आगो लागेको थियो ।
विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ।
प्रकाशित मिति: १२:१२ बजे, बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












