मदन पुरस्कारका लागि पाँच कृति छनोट
गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ।काठमाडौं, साउन ९ : मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ।
गुठीले ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो।
गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ।
छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ।
प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज काठमाडौँका यी स्थानमा बिजुली काटिनेमंगलबार, मंसिर ११, २०८१
मंसिर १४ र १५ गते ‘गण्डकी प्रदेश युवा सम्मेलन’ हुँदैं, ३०० वढी युवा भेला हुँदैं मंगलबार, मंसिर ११, २०८१
अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमामंगलबार, मंसिर ११, २०८१
आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सुमंगलबार, मंसिर ११, २०८१