Kathmandu Press

बि पी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानद्वारा खाद्य बस्तु वितरण

काठमाडौं, चैत्र २५ : बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापान, काठमाडौँ महानगरपालिका वडा न ६, लाली गुरास क्लब जापान र पशुपति टोल सुधार समितिको सयुक्त आ....

बि पी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानद्वारा खाद्य बस्तु वितरण

काठमाडौं, चैत्र २५ : बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापान, काठमाडौँ महानगरपालिका वडा न ६, लाली गुरास क्लब जापान र पशुपति टोल सुधार समितिको सयुक्त आयोजनामा लकडाउनमा आर्थिक समस्या परि जीबिकोपार्जनमा समस्या परेको १६० परिबारलाइ दैनिक जीवनयापन गर्न खाद्य बस्तु वितरण गरेको छ ।

कार्यकममा काठमाडौँ महानगरकी उपमेयर हरि प्रभा खडगी ,कामनपा ६ का वडा अध्यक्ष दिपेन्द लामा ,पशुपति टोल सुधार समितिको अध्यक्ष श्याम कुमार श्रेष्ठ तथा समिति परिबार र नेपाल प्रहरी प्रतिनिधि समेतको उपस्थिति थियो ।

बिपी चिन्तन तथा गणेसमान फाउन्डेसन ले राष्टिय विपद पर्दा नेपाली तथा जापानिज समाज मा आगामी दिनहरुमा पनि  गुणात्मक सहयोगहरु गर्दै जाने अध्यक्ष डा बलराम श्रेष्ठले बताए । 

प्रकाशित मिति: ०८:२५ बजे, मंगलबार, चैत २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्