Kathmandu Press

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने 

काठमाडौं, चैत्र २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे सम्बोधन गर्ने भएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तया....

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने 

काठमाडौं, चैत्र २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे सम्बोधन गर्ने भएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीका बिषयलाई लिएर देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः एक साता थप्दै वैशाख ३ गतेसम्म बढाएको छ ।

प्रकाशित मिति: ०८:०५ बजे, मंगलबार, चैत २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्