Kathmandu Press

प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना 

काठमाडौँ, चैत्र २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

१० दिनदेखि ....

प्रधानमन्त्री ओलीले गरे बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना 

काठमाडौँ, चैत्र २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

१० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणबाट उपचारका क्रममा आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सनको स्वास्थय अवस्थामा जटिलता थपिएसँगै सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा समेत गरेका छन् । 

प्रकाशित मिति: ०७:५५ बजे, मंगलबार, चैत २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्