Kathmandu Press

बैबाहिक बन्धनमा बाधिए सक्कीगोनीका कलाकार बले

उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसेका हुन।
बैबाहिक बन्धनमा बाधिए सक्कीगोनीका कलाकार बले

काठमाडौं, असार ३० : टेलिश्रृंखला सक्कीगानीका कलाकार सागर लम्साल ‘बले’ले बैबाहिक बन्धनमा बाधिएका छन्।

आइतबार उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसेका हुन। स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन्।

विवाह समारोहमा दुबै पक्षका आफन्त सहित बलेलाई बधाई दिन कलाकारहरुको ओइरो लागेको छ ।

प्रकाशित मिति: १६:१८ बजे, आइतबार, असार ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्