Kathmandu Press

राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं, असार २० : फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले भट्टराईलाई बिहीबार मोनाकोका गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १७:५४ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्