Kathmandu Press

सुनको मूल्य प्रतितोला १६ सय बढ्यो

बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार छापावाल सुन बिहीबार एक लाख ४४ हजार तीन सयमा कारोबार भइरहेको छ। यस्तै, एक लाख ४३ हजार छ सयमा कारोबार भइरहेको छ।
सुनको मूल्य प्रतितोला १६ सय बढ्यो

काठमाडौं, आसार २० : सुनको मुल्य फेरि बढेको भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबार प्रतितोला १६ सय रुपैयाँ बढेकोछ।

बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार छापावाल सुन बिहीबार एक लाख ४४ हजार तीन सयमा कारोबार भइरहेको छ। यस्तै, एक लाख ४३ हजार छ सयमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको प्रतितोला ४० रुपैयाँ बढेको छ। बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार आठ सय ६५ निर्धारण भएको छ।

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, असार २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्