Kathmandu Press

नागरिक उन्मुक्तिले संसदीय दलको नेताबाट रन्जितालाई हटायो, गंगारालाई जिम्मेवारी

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो। 
नागरिक उन्मुक्तिले संसदीय दलको नेताबाट रन्जितालाई हटायो, गंगारालाई जिम्मेवारी
Hardik ivf

काठमाडौं, असोज १७ : नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेताबाट रन्जिता श्रेष्ठलाई हटाएको छ। 

आइतबार बसेको पार्टीको संसदीय दलको सचिवालय बैठकले बहुमत सदस्यको उपस्थितिमा श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको हो। 

बैठकले रञ्जिताकाे स्थानमा गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेताको जिम्मेवारी दिएको छ भने प्रमुख सचेतक लालवीर चौधरीलाई बनाइएको छ। 

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्