मन्त्री नआएपछि प्रतिनिधिसभा बैठक स्थगित
सांसद यादवको ध्यानाकर्षणपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका निम्ति स्थगित गरेका हुन्।
काठमाडौं, असार १७ : सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
सोमबार संसद् बैठक सुरु गर्नासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा कोही मन्त्री बैठकमा उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।
सांसद यादवको ध्यानाकर्षणपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका निम्ति स्थगित गरेका हुन्।
प्रकाशित मिति: ११:३३ बजे, सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)