Kathmandu Press

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट

शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चात सत्ता समीकरणबारे उठेका आशंकाबीच दुई नेताको भेटघाट बाक्लिएको हो ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेट

काठमाडौं, असार १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो।

Hardik ivf

यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो।

शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट पश्चात सत्ता समीकरणबारे उठेका आशंकाबीच दुई नेताको भेटघाट बाक्लिएको हो ।
 
प्रकाशित मिति: १०:१० बजे, सोमबार, असार १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्