Kathmandu Press

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हाे।
राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

काठमाडौं, असार १६ : प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित भएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हाे।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए, उनको प्रस्ताव बुहमतले अस्वीकृत गरेको थियो।

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्