Kathmandu Press

लालीगुराँस सहकारीका अध्यक्ष श्रेष्ठसहित ४ जना पक्राउ

सहकारीका अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पक्राउ गरी हिरासतमा राखिएको छ।
लालीगुराँस सहकारीका अध्यक्ष श्रेष्ठसहित ४ जना पक्राउ
Hardik ivf

काठमाडौं, असार १६ : सहकारी ठगी प्रकरणमा प्रहरीले ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जना पक्राउ गरेको छ।

सहकारीका अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पक्राउ गरी हिरासतमा राखिएको छ।

उनीहरुलाई अनुसन्धानका लागि अदालतमा लगेर थुना म्यादको अनुमती माग्ने तयारी भइरहेको छ।

प्रकाशित मिति: १३:२४ बजे, आइतबार, असार १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्