भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ
स्वास्थ्यमा समस्या देखिएपछि झालाई वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको बताइएको छ।
काठमाडौं, असार १५ : नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन्। प्रहरीले उनलाई शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
स्वास्थ्यमा समस्या देखिएपछि झालाई वीर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको बताइएको छ।
यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ परेका थिए।
प्रकाशित मिति: १३:३४ बजे, शनिबार, असार १५, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)