Kathmandu Press

रोपाइँ उत्सवको रमाइलो [फाटो फिचर]

२१औं राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरको खुमटारमा रोपसाइँ उत्सव गरिएको छ। सो उत्सवमा विद्यार्थी, स्थानीयले हिलो खेल्दै धान रोपेर रमाइलो गरेका छन्।
रोपाइँ उत्सवको रमाइलो [फाटो फिचर]

काठमाडौं, असार १५ : २१औं राष्ट्रिय धान दिवसका अवसरमा ललितपुरको खुमटारमा रोपसाइँ उत्सव गरिएको छ। सो उत्सवमा विद्यार्थी, स्थानीयले हिलो खेल्दै धान रोपेर रमाइलो गरेका छन्।

Photo-(19)-1719644148.jpg

नेपाली समाजमा असार १५ असारलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज घर–अफिसमा दही चिउरा खाई असार १५ मनाउँछन्।

Hardik ivf

आज सरकारले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित चितवनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ।

Photo-(23)-1719644150.jpg

Photo-(17)(1)-1719644146.jpg

Photo-(12)(1)-1719644143.jpg

Photo-(10)(1)-1719644142.jpg

Photo-(18)(1)-1719644146.jpg

Photo-(16)(1)-1719644144.jpg

Photo-(8)-1719644141.jpg

Photo-(11)-1719644142.jpg

Photo-(15)-1719644144.jpg

Photo-(7)(1)-1719644141.jpg

Photo-(21)-1719644148.jpg

Photo-(1)(3)-1719644140.jpg

Photo-(6)(2)-1719644140.jpg

 

प्रकाशित मिति: १२:४२ बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्