Kathmandu Press

शीतल निवास राष्ट्रपतिले गरे रोपाईं [तस्बिरहरू]

उक्त रोपाइँ कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति रामचन्द्र पौडेले धान रोपेका छन्। उनीसँगै प्रथम महिला सबिता पौडेललगायतले शीतल निवासमा रोपाइँ कार्यक्रममा सहभागीता जनाएका हुन्।
शीतल निवास राष्ट्रपतिले गरे रोपाईं [तस्बिरहरू]

काठमाडौं, असार १५ : राष्ट्रपति कार्यालयले राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ र दही च्युरा खुवाउने कार्यक्रम आयोजना गरेको छ।

उक्त रोपाइँ कार्यक्रममा सहभागी हुँदै राष्ट्रपति रामचन्द्र पौडेले धान रोपेका छन्। उनीसँगै प्रथम महिला सबिता पौडेललगायतले शीतल निवासमा रोपाइँ कार्यक्रममा सहभागीता जनाएका हुन्।

Photo-(8)-1719642883.jpg

Hardik ivf

असार १५ अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार बिहान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि पेशा, श्रम सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए।

Photo-(1)(5)-1719642881.jpg

‘सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ,’ पौडेलले भने।

Photo-(3)-1719642882.jpg

Photo(1)-1719642883.jpg

Photo-(5)-1719642882.jpg

Photo-(6)-1719642882.jpg

Photo-(2)(2)-1719642881.jpg

प्रकाशित मिति: १२:२० बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्