Kathmandu Press

स्याङ्जामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु

फेदीखोला गाउँपालिका वडा नम्बर ५  बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् । 
स्याङ्जामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु
फाइल फोटो
Hardik ivf

स्याङ्जा, असार १५ : अविरल वर्षाका कारण पहिराले घर बगाउँदा स्याङ्जामा आमा छोरीको मृत्यु भएको छ । 

फेदीखोला गाउँपालिका वडा नम्बर ५  बाँगे स्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् । 

घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ०९:०४ बजे, शनिबार, असार १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्