नेकपा एसले वरिष्ठ उपाध्यक्ष थप्ने, सचिव ७ देखि ९ जनासम्म हुने
बिहीबार बसेको सचिवलाय बैठकले वरिष्ठ उपाध्यक्ष थप गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै नेकपा एसमा वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष हुने भएका छन्।
काठमाडौं, असार १३ : महाधिवेशनको तयारीमा रहेको नेकपा एकीकृत समजवादीले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएको छ।
बिहीबार बसेको सचिवलाय बैठकले वरिष्ठ उपाध्यक्ष थप गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै नेकपा एसमा वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष हुने भएका छन्।
यस्तै, बैठकले सचिव ७ देखि ९ जनासम्म हुने निर्णय गरेको छ। यस्तै, महाधिवेशनबाट २९९ सदस्यीय केन्द्रीय कमिटी हुनेछ।
समाजवादीको महाधिवेशन असार १६–२० मा काठमाडौंमा हुँदैछ।
प्रकाशित मिति: १७:३० बजे, बिहीबार, असार १३, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)