एसईईको नतिजब भोलि बिहान आउने
आजै नतिजा सार्वजनिक गर्ने भनिए पनि केही प्राविधिक तयारी नपुगेकाले एक दिन पर सार्नुपरेको हो।
काठमाडौं, असार १२ : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान प्रकाशन गरिने भएको छ।
आजै नतिजा सार्वजनिक गर्ने भनिए पनि केही प्राविधिक तयारी नपुगेकाले एक दिन पर सार्नुपरेको हो।
रिजल्ट सार्वजनिक गर्न विहीबार बिहान ७ बजे बोर्ड बैठक डाएिको छ। गत १५ चैत्रदेखि २७ चैतसम्म एसईई परीक्षा संचालन भएको थियो।
परक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए।
प्रकाशित मिति: १६:४२ बजे, बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)