सहकारी छानबिन समितिले माग्यो गोर्खा मिडियाको कागजात
समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग माग्नेक्रममा गोरखा मिडिया नेटवर्कको लगानी पनि झिकाइएको हो।
काठमाडौं, असार १२ : सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिना प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति मगाउने निर्णय गरेको छ।
समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग माग्नेक्रममा गोरखा मिडिया नेटवर्कको लगानी पनि झिकाइएको हो।
समितिको बुधबार बसेको समितिको बैठकको निर्णय अनुसार ९ वटा सहकारीको पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय गरिएको छ।
प्रकाशित मिति: १६:३२ बजे, बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)