नारायणगढ–मुग्लिन सडक खुल्यो
दिउँसो सवा २ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो।
चितवन, असार १२ : पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।
दिउँसो सवा २ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो।
बुधबार दिउँसो करिब १ बजेतिर चितवनको इच्छाकामना– ६, जलबिरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। करिब एक घण्टापछि सडक पुनः सञ्चालनमा आएको हो।
प्रकाशित मिति: १५:०८ बजे, बुधबार, असार १२, २०८१
प्रतिक्रिया दिनुहोस्









-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)