Kathmandu Press

पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
फाइल तस्बिर।

चितवन, असार १२ : जलबिरेमा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Hardik ivf

बुधबार दिउँसो माथिबाट पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले बताएको छ।

अहिले नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनको सडकमै रोकिएका छन्।

प्रकाशित मिति: १४:३० बजे, बुधबार, असार १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्