Kathmandu Press

लमजुङमा पहिरोले दुई घर बगाउँदा चारजना बेपत्ता

क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति गएको पहिरोले दुईवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेगनाथ चापागाईंले जानकारी दिए । 
लमजुङमा पहिरोले दुई घर बगाउँदा चारजना बेपत्ता

काठमाडौं, असार १२ : लमजुङमा पहिरोले दुइवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन् । 

क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति गएको पहिरोले दुईवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेगनाथ चापागाईंले जानकारी दिए । 

Hardik ivf

रुद्रमणि गुरुङ र पञ्चकुमारी गुरुङको घर बगाएको हो । रुद्रमणि गुरुङको घर बगाउँदा रुद्रमणि र पञ्चकुमारी गुरुङको घर बगाउँदा उनीसहित उनको परिवारका तीजना बेपत्ता भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट डीएसपी मीनबहादुर घलेको नेतृत्वमा उद्धारका लागि थप प्रहरी परिचालन गरिएको छ । 

प्रकाशित मिति: ०९:३० बजे, बुधबार, असार १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्