कुवेतले नेपालमा दूतावास खोल्ने
आज इरान भ्रमणबाट फर्किएपछि त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले कुवतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी दिए।
काठमाडौं, असार ११ : नेपालीहरुको वैदेशिक रोजगारको गन्तव्य मुलुक कुवेतले नेपालमा दूतावास खोल्ने भएको छ।
आज इरान भ्रमणबाट फर्किएपछि त्रिभुनव अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले कुवतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी दिए।
खाडी मुलुक कुवेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्याउने जानकारी दिएको उनले बताए।
उपप्रधानमन्त्री श्रेष्ठले अन्य मुलुकसँग पनि द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न र आर्थिक सहयोगका लागि छलफल तथा अन्तरक्रियालाई अगाडि बढाउनेबारे कुराकानी भएको जानकारी दिए।
प्रकाशित मिति: २०:३० बजे, मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)