Kathmandu Press

आर्थिक विधेयक स्वीकृत

बैठकको अध्यक्षता गरिरहेकी सभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।
आर्थिक विधेयक स्वीकृत

काठमाडौं, असार ११ : मंगलबारको प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहेकी सभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।

सो विधेक संसदबाट बहुमतका आधरमा पारित भएको हो।

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, असार ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्