एमाले, माओवादी र एसको ह्वीप, बजेट पारितमा सांसदको अनिवार्य उपस्थित
सत्तापक्षीय दलले आजको संसद बैठकमा अनिवार्य रूपमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न आ–आफ्ना दलका सांसदहरुलाई ह्वीप जारी गरेका छन्।
काठमाडौं, असार ११ : संघीय संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ।
सत्तापक्षीय दलले आजको संसद बैठकमा अनिवार्य रूपमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न आ–आफ्ना दलका सांसदहरुलाई ह्वीप जारी गरेका छन्।
सत्तापक्षीय दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ह्वीप जारी गरेको हो।
प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, असार ११, २०८१
प्रतिक्रिया दिनुहोस्

-1781435149.png)

![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)