सुनचाँदीको मूल्य बढ्यो
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ पुगेको छ।
काठमाडौं, असार १० : सोमबार नेपाली बजारमा सुन, चाँदी दुवैको मूल्य बढेको छ।
आइतबार २७ सय रुपैयाँ घटेको सुनको मुल्य सोमबार ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँ पुगेको छ।
आज चाँदीको मूल्यमा ५ रुपैयाँ बढेर तोलामा एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: १२:१९ बजे, सोमबार, असार १०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-ink-1744291933.jpeg)
