Kathmandu Press

सम्पूर्ण जमिन राष्ट्रियकरण नगरेसम्म देश बन्दैन : वामदेव गौतम

‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौं। जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन,’ उनले भने, ‘अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ। त्यहाँ व्यक्तिगत छैन। अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ।’
सम्पूर्ण जमिन राष्ट्रियकरण नगरेसम्म देश बन्दैन : वामदेव गौतम

काठमाडौं, असार ९ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण नगरे देश विकास हुन नसक्ने बताएका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जबसम्म नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन तबसम्म नेपाल विकास हुन नसक्ने बताए।

Hardik ivf

‘सम्पूर्ण जमिन राष्ट्रियकरण गरौं। जबसम्म नेपालको कृषि भूमिमात्रै होइन, सम्पूर्ण भूमि राष्ट्रियकरण गरिँदैन, नेपालले विकास गर्दैन,’ उनले भने, ‘अमेरिका लगायतका देशमा सम्पूर्ण भूमि राष्ट्रियकरण भएको छ। त्यहाँ व्यक्तिगत छैन। अमेरिकामा मात्रै होइन, सिंगो युरोपभर भूमि राष्ट्रियकरण गरिएको छ।’

सांसद गौतमले भूमि मानिसलाई आवश्यकता पर्ने बस्तु उत्पादन गर्ने आधार भएके बताउँदै त्यसलाई टुक्रा टुक्रा काटेर बाँड्छौं, देश समृद्ध हुन नसक्ने दाबी गरे।

प्रकाशित मिति: १८:२९ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्