Kathmandu Press

छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

‘अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु,’ रुलिङ गर्दै अध्यक्ष दाहालले भने।
छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई रुलिङ

काठमाडौं, असार ९ : अछामको एक छाउगोठमा किशोरी बलात्कृत भएको घटनाबारे जवाफ दिन राष्ट्रियसभा अध्यक्ष नारायणप्रदा दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका छन्।

अछामको पञ्चदेवल नगरपालिका–२ को छाउगोठमा किशोरी बलात्कृत भएको भन्दै सांसदहरूले सरकारको जवाफ मागे गरेपछि अध्यक्ष दाहालले रुलिङ गरेका हुन्।

Hardik ivf

‘अछामको छाउपडीको विषयमा, जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु। सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु,’ रुलिङ गर्दै अध्यक्ष दाहालले भने।

आकस्मिक समय, शून्य समयलगायत समयमा सांसदले उठाएका विषय सम्बन्धित मन्त्रीकहाँँ पठाउने गरेको उनले स्मरण गरे।

प्रकाशित मिति: १६:११ बजे, आइतबार, असार ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्