वाइडवडी जहाज भ्रष्टाचार प्रकरणमा कंसाकारको बयान सुरु
वाइडबडी खरिदमा भएको घोटाला प्रकरणमा कंसाकारले विशेष अदालतमा बयान दिएका हुन्। कंसाकाले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा बयान दिएका हुन्।काठमाडौं, असार ८ : भ्रष्टाचार मुद्दामा नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसँग आइतबार विशेष अदालतले बयान लिएको छ।
वाइडबडी खरिदमा भएको घोटाला प्रकरणमा कंसाकारले विशेष अदालतमा बयान दिएका हुन्। कंसाकाले विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासमा बयान दिएका हुन्।
उनी नेपाल वायुसेवा निगममा महाप्रबन्धक भएको समयमा खरिद गरिएका दुईवटा वाइडबडी जहाजमा भ्रष्टाचार भएको ठहरसहित अख्तियारले मुद्दा दायर गरेको थियो।
उक्त भ्रष्टाचार प्रकरणमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, महाप्रबन्धक कंसाकारसहित ३० जनाविरुद्ध अख्तियारले जनाविरुद्ध २०८० चैत २२ गते भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो।
प्रकाशित मिति: १३:४० बजे, आइतबार, असार ९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘राम्रो काम राति गर्न हुन्न?, बिहान साइत पारेर भ्रष्टाचार गरे त्यो राम्रो हुन्छ?’सोमबार, पुस २९, २०८१
स्थानीय सरकार भनेको जनताको सरकार हो : उपप्रमुख डंगोलसोमबार, पुस २९, २०८१
स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारीसोमबार, पुस २९, २०८१
हनुमानघाटमा माधवनारायणका ब्रतालु [फोटो फिचर]सोमबार, पुस २९, २०८१