Kathmandu Press

शानले ल्याए ‘मायाको धुन’

रितिका श्रेष्ठले लेखेका शब्दमा गायक शानले नै संगीत भरेका छन् भने अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ।
शानले ल्याए ‘मायाको धुन’

काठमाडौं, असार ७ : गायक शान भुषालको नयाँ गीत मायाको धुन सार्वजनिक भएको छ। गीतको भिडियो गायक शानले आफ्नै युट्यु च्यालनमाफृत बजारमा ल्याएका हुन्।

रितिका श्रेष्ठले लेखेका शब्दमा गायक शानले नै संगीत भरेका छन् भने अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ।

२ दर्जनबढी गीतमा आवाज दिइसकेका गायक भुसाल बसोबास गर्छन्। उनले यो गीत डालस स्थित गुन्जन स्टुडियोमा रेकर्ड गरेका हुन् भने मास्टरिङ भारतमा गरिएको हो।

नगरकोट र दोलालघाट आपास खिचिएको भिडियोलाई प्रदीप लामाले निर्देशन गरेका छन्। पवन सुसलिङले खिचेको भिडियोमा प्रदीप लामा र केविका कार्की फिचर्ड छन्।

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, असार ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्