कांग्रेसले बोलायो संसदीय दल बैठक
संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनस्थित संसदीय दलका नेता शेरबहादर देउवाको कार्यकक्षमा र संसदीय दलको बैठक लोत्से हलमा बस्नेछ।
काठमाडौं, असार ५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे र संसदीय दलको बैठक ३ बजेका लागि बोलाएको हो।
संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवनस्थित संसदीय दलका नेता शेरबहादर देउवाको कार्यकक्षमा र संसदीय दलको बैठक लोत्से हलमा बस्नेछ।
प्रकाशित मिति: १६:३५ बजे, बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार