Kathmandu Press

‘कर्मचारीसँग पीआर र दोहोरो नागरिकताको छानविन गर्न सरकार अल्मलियो’

प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकताको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै थन्किएको बताए।
‘कर्मचारीसँग पीआर र दोहोरो नागरिकताको छानविन गर्न सरकार अल्मलियो’

काठमाडौं, जेठ ३० : एमाले सांसद रघुजी पन्तले सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताको विषयमा छानविन गर्न प्रधानमन्त्री कार्यालय अल्मलिएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकताको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमै थन्किएको बताए।

Hardik ivf

‘कोको हुन्, केही विशिष्ठ श्रेणीका कर्मचारी पनि त्यसमा छन् रे ! सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्‍यो? छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ उनले भने।

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, जेठ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्