काेराेनाबाट जाेगाउन 'डिसइन्फेक्सन स्प्रे ' छर्किँदै (फोटोफिचर)
काठमाडौं, चैत २० : कोरोना भाइरसको संक्रमणबाट जोगिन डिसइन्फेक्सन स्प्रे छर्किन थालिएको छ।
बिहीबार स्थानीयवासिन्दासँगको सहकार्यमा युवा सम....

काठमाडौं, चैत २० : कोरोना भाइरसको संक्रमणबाट जोगिन डिसइन्फेक्सन स्प्रे छर्किन थालिएको छ।
बिहीबार स्थानीयवासिन्दासँगको सहकार्यमा युवा समूहले काठमाडौंको सिनामंगल क्षेत्रमा डिसइन्फेक्सन स्प्रे छर्किएको हो। सिनामंगल क्षेत्रका भित्री गल्ली र बाटोमा छर्किन थालिएको जनाएको छ।
प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












