Kathmandu Press

असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

संघीय संसद सचिवालयको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने छ।
असार ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं, जेठ २९ : प्रतिनिधिसभामा असार ६ गते प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। 

संघीय संसद सचिवालयको संसदीय क्यालेन्डरमा असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संचालन हुने छ।

Hardik ivf

प्रतनिधिसभा नयिमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ।

महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ। जेठमा भने याे सञ्चालन हुन सकेन।

प्रकाशित मिति: ११:३१ बजे, मंगलबार, जेठ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्