Kathmandu Press

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालले गरे भेट

भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहाल नेपाल–भारतबीच सदियौंदेखिको सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालले गरे भेट

काठमाडौं, जेठ २८ : दुई दिने औपचारिकका भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेका छन्।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दहाल र राष्ट्रपति मुर्मुबीच भेटवार्ता भएको हो।

Hardik ivf

भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहाल नेपाल–भारतबीच सदियौंदेखिको सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

त्यसैगरी उहाँहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री दाहाल प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारत गएका थिए।

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, जेठ २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्