Kathmandu Press

बालमन्दिर जग्गा प्रकरणमा तत्कालिन उपाध्यक्ष श्रेष्ठ पक्राउ

श्रेष्ठलाई सीआईबीको टोलीले शुक्रबार काठमाडौंबाटै पक्राउ गरेको हो। जग्गा भाडा प्रकरणमा श्रेष्ठसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
बालमन्दिर जग्गा प्रकरणमा तत्कालिन उपाध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौं, २५ जेठ : नक्सालस्थित बालमन्दिरको जग्गा भाडामा ठगी भएको आरोपमा नेपाल बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठलाई सीआईबीको टोलीले शुक्रबार काठमाडौंबाटै पक्राउ गरेको हो। जग्गा भाडा प्रकरणमा श्रेष्ठसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

Hardik ivf

उक्त प्रकरणमा गत २७ वैशाखमा उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्