Kathmandu Press

आज छ समितिको वैठक बस्ने

आज संसदका छ वटा समितिको वैठक बस्दैछ । संसद सचिवालले विभिन्न समितिका वैठक बस्ने समयतालिका प्रकाशित गरेको छ ।
आज छ समितिको वैठक बस्ने
Hardik ivf

काठमाडौं, जेठ २५ : आज संसदका छ वटा समितिको वैठक बस्दैछ । संसद सचिवालले विभिन्न समितिका वैठक बस्ने समयतालिका प्रकाशित गरेको छ ।

आज बस्ने समितिहरुमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको वैठक बस्ने समयतालिका छ । 

प्रकाशित मिति: ०८:३८ बजे, शुक्रबार, जेठ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्