Kathmandu Press

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको आगामी शनिबारदेखि दुई दिन हुने भ्रमण स्वीकृत गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

काठमाडौं, जेठ २४ : बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको आगामी शनिबारदेखि दुई दिन हुने भ्रमण स्वीकृत गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

Hardik ivf

प्रधानमन्त्री दाहाल भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहका लागि भारत जान लागेका हुन्।

शपथका लागि सहभागी हुन मोदीले फोनबाटै दिएको निम्ता स्वकार गर्दै भारत जान लागेका हुन्।

प्रकाशित मिति: १९:३२ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्