Kathmandu Press

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठकले विभिन्न ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।
११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं, जेठ २४ : मन्त्रिपरिषद् बैठकले विभिन्न ११ वटा देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकारको निर्णय अनुसार भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, स्पेनका लागि शर्मिला पराजुली ढकाल, डेनमार्कका लागि राम राय, अमेरिकाका लागि प्रा. श्रीधर खत्री, इजरायलका लागि कान्ता रिजाललाई फिर्ता बोलाइएको छ।

Hardik ivf

यस्तै, दक्षिण कोरियाका लागि प्राडा ज्योति प्याकुरेल (भण्डारी), साउदीका लागि नवराज सुवेदी, कतारका लागि नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेललाई फिर्ता बोलाएको छ।

सरकारले कांग्रेसनिकट सबै राजदूत फिर्ता बोलाएको छ।

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, जेठ २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्