भारतमा मतगणना जारीः भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८
पछिल्लो परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ ।काठमाडौं, जेठ २२ : भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ ।
भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ । ५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।
तृणमुल कांग्रेस १२ र अन्यले १ स्थानमा अग्रता लिएका छन् । (न्यूज बैंक नेपालबाट)
प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१
सी चिनफिङ र जो बाइडेनबीच भेट, ट्रम्पसँग सहकार्य गर्ने विषयमा छलफलसोमबार, मंसिर ३, २०८१
इजरायली प्रधानमन्त्री नेतन्याहूको घरमा आक्रमणआइतबार, मंसिर २, २०८१
बाइडेनले गरे ह्वाइटहाउसमा ट्रम्पको स्वागतबिहीबार, कात्तिक २९, २०८१