Kathmandu Press

भारतमा मतगणना जारीः भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८

पछिल्लो परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ ।
भारतमा मतगणना जारीः भाजपा गठन्धनलाई २६३, विपक्षलाई १९८
Hardik ivf

काठमाडौं, जेठ २२ : भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो परिणाम अनुसार भारतीय जनता पार्टी गठबन्धनले अग्रता लिईरहेको छ भने विपक्षी कांग्रेस आई गठबन्धन पनि उल्लेख्य मतका साथ पछ्याईरहेको छ ।

भाजपा नेतृत्वको गठबन्धनलाई भर्खरै आएको परिणाम अनुसार २६१ र विपक्षलाई १९१ स्थान प्राप्त भएको छ । ५४३ सदस्यीय लोकसभामा २७२ स्थान ल्याएपछि बहुमतको सरकार निर्माण गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।

तृणमुल कांग्रेस १२ र अन्यले १ स्थानमा अग्रता लिएका छन् । (न्यूज बैंक नेपालबाट

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, जेठ २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्