Kathmandu Press

छात्रवृत्तिको कार्यक्रमलाई ६० करोड विनियोजन

अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमा कक्षा ९ देखि १२ सम्म दिँदै आएको छात्रवृतिलाई पुनर्संरचना गरी कक्षा ६ देखिको व्यवस्था गरिएको बताएका छन्।
छात्रवृत्तिको कार्यक्रमलाई ६० करोड विनियोजन
Hardik ivf

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षको बजेटमा छात्रवृत्तिको कार्यक्रमलाई निरन्तता दिँदै ६० करोड विनियोजन गरिएको छ।

अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमा कक्षा ९ देखि १२ सम्म दिँदै आएको छात्रवृतिलाई पुनर्संरचना गरी कक्षा ६ देखिको व्यवस्था गरिएको बताएका छन्।

त्यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने मन्त्री पुनले बताए।

प्रकाशित मिति: १७:०१ बजे, मंगलबार, जेठ १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्