आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै, प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आर्थिक वृद्धिदर ३.९ मा सीमित हुने बताएका हुन्।काठमाडौं, जेठ १५ : अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले मात्रै हुने बताएका छन्।
संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आर्थिक वृद्धिदर ३.९ मा सीमित हुने बताएका हुन्।
नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय अमेरिकी डलर एक हजार ४ सय ५६ पुगेको उनले जनाएका छन्।
उकुल ग्राहस्थ उत्पादन चालु आर्थिक वर्षमा ५७ खर्ब पाँच अर्ब रुपियाँ हुने अनुमान छ। विद्युत उत्पादन तीन हजार ६० मेगावाट पुगेको छ।
यसैबीच ५६.१ बाट बढेर ९८ प्रतिशतमा विद्युत सेवामा पहुँच पुगेको छ।
प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, जेठ १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदैआइतबार, मंसिर ९, २०८१
चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट थपशनिबार, मंसिर ८, २०८१