Kathmandu Press

विपक्षी दलको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित

संसद बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखिरहेका बेला नीति तथा कार्यक्रममा छलफल गरी पास गरिएको हो।
विपक्षी दलको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित

काठमाडौं, जेठ १२ : कांग्रेससहित विपक्षी दलको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

प्रतिनिधि सभामा राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

Hardik ivf

संसद बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखिरहेका बेला नीति तथा कार्यक्रममा छलफल गरी पास गरिएको हो।

सहकारी ठगी र हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्