Kathmandu Press

प्रतिपक्षी र सत्ता पक्षबीच संसदमा धकेलाधकेल, नाराबाजीकै बीच संसद बैठक चल्दै

प्र्रमुख प्रतिपक्षी दल कांग्रेससहित विपक्षी दलका सांसहरुले अर्थमन्त्री पुन आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा नाराबाजीसहित घेरा हालेर रोकेका थिए।
प्रतिपक्षी र सत्ता पक्षबीच संसदमा धकेलाधकेल, नाराबाजीकै बीच संसद बैठक चल्दै

काठमाडौं, जेठ १३ : प्रतिनिधि सभामा सत्ता पक्ष र विपक्षीविच धकेलाधकेल भएको छ।

धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन्।

Hardik ivf

प्र्रमुख प्रतिपक्षी दल कांग्रेससहित विपक्षी दलका सांसहरुले अर्थमन्त्री पुन आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा नाराबाजीसहित घेरा हालेर रोकेका थिए।

त्यसपछि सत्ता पक्ष्का सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए।

नाराबाजीकै बीच सभामुख देवराज घिमिरे संसद बैठक अगाडि बढाएका छन्।

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, जेठ १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्