Kathmandu Press

ममताले ल्याइन् ‘खुसी तिमी नै हुनु’ [भिडियाे]

पप शैलीमा रहेको गीतलाई ममता आफैंले कम्पोज गरेकी हुन् भने संगीत संयोजन मनोज खड्काले गरेका छन्।
ममताले ल्याइन् ‘खुसी तिमी नै हुनु’ [भिडियाे]

काठमाडाैं, जेठ १२ : गायिक ममता गुरुङले नयाँ गीत ‘खुसी तिमी हुनु’ बजारमा ल्याएकी छिन्। ममताले आफ्नै युट्बु च्यालनमार्फत बजारमा ल्याएकी हुन्।

पप शैलीमा रहेको गीतलाई ममता आफैंले कम्पोज गरेकी हुन् भने संगीत संयोजन मनोज खड्काले गरेका छन्। गीत विशाल अर्यालले लेखेका हुन्।

विजय कोजु र शम्शेर बस्नेतले खिचेको गीतको भिडियो रुपेश थपलियाले इडिटिङ गरेका छन्। भिडियोमा गायिक ममता नै फिचर्ड छिन्।

हेनुस् भिडियाे

प्रकाशित मिति: १५:५८ बजे, शनिबार, जेठ १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्